प्रधानमन्त्रीको भारत भ्रमण: यस्ता छन् उपलब्धि, प्राथमिकतामा ऊर्जा

काठमाडौँ / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चार दिने भारत भ्रमणको भारतीय पक्षसँग महत्त्वपूर्ण सम्झौता भएका छन् । प्रधानमन्त्रीको भारत भ्रमणको दोस्रो दिन दुई देशका विभिन्न अन्तरसरकारी निकायबीच जलविद्युत, पारवहन, पूर्वाधार र हवाई रुटसँग सम्बन्धित महत्त्वपूर्ण निर्णय भएका हुन् । प्राथमिकतामा ऊर्जा प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा ऊर्जासँग सम्बन्धित महत्त्वपूर्ण सम्झौता भएका छन् । यस क्रममा भारत … Continue reading प्रधानमन्त्रीको भारत भ्रमण: यस्ता छन् उपलब्धि, प्राथमिकतामा ऊर्जा